घोडेपानीमा सुबिधा सम्पन्न होटल

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै गएको घोडेपानीका होटलमा … Continue reading घोडेपानीमा सुबिधा सम्पन्न होटल